View More


काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो, बिहीबार थपिए ५७२ जना संक्रमित

Date : 2020-09-10 | Source : www.nepalipaisa.com

 काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Read Full News

Loading