View More


कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

Date : 2020-09-11 | Source : www.nepalipaisa.com

 नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ ।

Read Full News

Loading