View More
Date : 2020-09-11 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ८३ लाख २९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ४ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।
Read Full News