View More


कोरोना भाइरसका १४ सय ५४ नयाँ संक्रमित थपिए, अरु ५ जनाको ज्यान गयो

Date : 2020-09-11 | Source : www.nepalipaisa.com

 नेपालमा थप १४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ सय ५४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको छ । 

Read Full News

Loading