View More


विदेशमा अहिलेसम्म कोरोनाबाट २४३ जना नेपालीको निधन

Date : 2020-09-13 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट शनिबारसम्म विदेशमा २४३ जना नेपालीको निधन भएको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए ।

Read Full News

Loading