View More


कोरोना संक्रमण यसरी फैलिएको छ विश्वभर

Date : 2020-09-13 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ८९ लाख ४६ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख २४ हजार ६१५ पुगेको छ । 

Read Full News

Loading