View More


कोरोना भाइरसबाट थप ९ जनाको निधन, १ हजार ३९ नयाँ संक्रमित थपिए

Date : 2020-09-13 | Source : www.nepalipaisa.com

 नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको छ । 

Read Full News

Loading