Date : 2020-09-13 | Source : www.nepalipaisa.com
काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।