View More


कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख कट्यो

Date : 2020-09-14 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ९१ लाख ८२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ३६ हजार नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख २८ हजार २८१ पुगेको छ ।

Read Full News

Loading