Date : 2020-09-14 | Source : www.nepalipaisa.com
कोरोना संक्रमणबाट कपिलवस्तुमा २ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा नं. ५ निवासी ४७ वर्षीया महिलाको सोमबार बिहान ४ः३० बजे निधन भएको छ ।