View More


कोरोना भाइरसबाट थप १५ जनाको निधन, ११ सय ७० नयाँ संक्रमित थपिए

Date : 2020-09-14 | Source : www.nepalipaisa.com

नेपालमा सोमबार थप ११ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ सय ७० जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ । 

Read Full News

Loading