View More


काठमाडौं उपत्यकामा थपिए ५१२ कोरोना संक्रमित, ६ जनाको मृत्यु

Date : 2020-09-14 | Source : www.nepalipaisa.com

काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read Full News

Loading