View More


फ्रान्समा कोरोना संक्रमण बढेपछि सार्वजनिक गतिविधिमा फेरि कडाई

Date : 2020-09-15 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेपछि फ्रान्स सरकारले देशका प्रमुख २ सहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लक डाउन गर्नुपर्ने अवस्था उत्पन्न हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो । 

Read Full News

Loading