View More
Date : 2020-09-15 | Source : www.nepalipaisa.com
नेपालमा मंगलबार थप १४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ सय ५९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Read Full News