कोरोना रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायसँग आव्हान
Date : 2020-09-16 | Source : www.nepalipaisa.com
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पुर्याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।