View More


कोरोना भाइरसका १५ सय ३९ नयाँ संक्रमित थपिए, अरु ८ जनाको निधन

Date : 2020-09-16 | Source : www.nepalipaisa.com

  नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ सय ३९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३३७ पुगेको छ ।

Read Full News

Loading