View More


काठमाडौं उपत्यकामा थपिए ७३७ कोरोना संक्रमित

Date : 2020-09-16 | Source : www.nepalipaisa.com

काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Read Full News

Loading