Date : 2020-09-17 | Source : www.nepalpaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ४२ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ४५ हजार १६४ पुगेको छ । हालसम्म २ करोड १८ लाख ८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।