View More


कोरोना भाइरसका १२ सय ४६ नयाँ संक्रमित थपिए, अरु ४ जनाको निधन

Date : 2020-09-17 | Source : www.nepalipaisa.com

 नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ सय ४६ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ ।

Read Full News

Loading