View More


काठमाडौं उपत्यकामा थपिए ६१८ जना कोरोना संक्रमित

Date : 2020-09-17 | Source : www.nepalipaisa.com

काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read Full News

Loading