View More


अमेरिकामा अक्टोबरदेखि कोरोना विरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

Date : 2020-09-18 | Source : www.nepalipaisa.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आगामी अक्टोबरसम्ममा कोरोना भाइरस विरुद्धको खोप वितरण गर्न सकिने बताएका छन् । सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको उनको भनाई छ । 

Read Full News

Loading