Date : 2020-09-18 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३ लाख ५१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ९ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ५० हजार ५५७ पुगेको छ ।