View More


थप २ हजार २० जनामा कोरोना संक्रमण, ७ जनाको ज्यान गयो

Date : 2020-09-18 | Source : www.nepalipaisa.com

: नेपालमा कोरोना भाइरसबाट थप २ हजार २० जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कुल संक्रमित संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ ।

Read Full News

Loading