View More


काठमाडौं उपत्यकामा २४ घन्टामा ८५९ जनालाई कोरोना संक्रमण

Date : 2020-09-18 | Source : काठमाडौं उपत्यकामा २४ घन्टामा ८५९ जनालाई कोरोना संक्रमण

: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । जस अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालभर २ हजार २० जना नयाँ संक्रमित थपिएका छन् । 

Read Full News

Loading