Date : 2020-09-19 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ६ लाख ९७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ४६ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ५६ हजार ४४६ पुगेको छ ।