View More


बेलायतमा कोरोना संक्रमण बढेपछि फेरि लक डाउन चेतावनी

Date : 2020-09-19 | Source : www.nepalipaisa.com

 बेलायत सरकारले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्ता अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीहरुले उक्त सम्भावनालाई उल्लेख गरेका हुन् । 

Read Full News

Loading