Date : 2020-09-21 | Source : www.nepalipaisa.com
कोरोना संक्रमित संख्या लगातार वृद्धि हुन थालेपछि बेलायत सरकारले कडा नियम लागू गर्ने भएको छ । नयाँ व्यवस्था अनुसार ‘सेल्फ आइसोलेसन’को आदेशलाई तोड्ने व्यक्तिलाई सरकारले १० हजार पाउन्ड (झण्डै १५ लाख नेपाली रूपैयाँ) सम्म जरिवाना गर्ने भएकोे छ ।