View More


कोरोना भाइरसबाट थप १६ जनाको निधन, ११ सय ५४ नयाँ संक्रमित थपिए

Date : 2020-09-21 | Source : www.nepalipaisa.com

नेपालमा सोमबार थप ११ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ सय ५४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Read Full News

Loading