View More


२ करोड ३१ लाख जना कोरोना संक्रमण जितेर घर फर्किए

Date : 2020-09-22 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड १४ लाख ८५ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४० हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ६९ हजार २९८ पुगेको छ । 

Read Full News

Loading