View More


थप १३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, अरु २ जनाको मृत्यु

Date : 2020-09-22 | Source : www.nepalipaisa.com

 नेपालमा मंगलबार थप १३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ सय ५६ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Read Full News

Loading