View More


पछिल्लो २४ घण्टामा ३ लाख नयाँ संक्रमित थपिए

Date : 2020-09-23 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड १७ लाख ८५ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ७५ हजार ४७२ पुगेको छ ।

Read Full News

Loading