कोरोना कहरमा सहकारी क्षेत्रको हातेमालो : कृषि उपजलाई बजारदेखि ब्याज छुटसम्म
Date : 2020-09-23 | Source : www.nepalipaisa.com
यति बेला विश्व कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विरुद्ध जुधिरहेको छ । यसले समग्र अर्थतन्त्र प्रभावित भएको छ । यसबाट बैंक, वित्तीय संस्था, पुँजी बजारका साथै सहकारी क्षेत्र पनि अछुतो छैन ।