View More


पछिल्लो २४ घण्टामा १८ सय ९३ जना कोरोना संक्रमित निको भए, ११ सय ७२ नयाँ थपिए

Date : 2020-09-23 | Source : www.nepalipaisa.com

नेपालमा थप ११ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ सय ९३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको छ ।

Read Full News

Loading