Date : 2020-09-24 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ कार्यक्रममा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।