View More


उपत्यकामा थप ७५५ जनामा संक्रमण पुष्टि

Date : 2020-09-24 | Source : www.nepalipaisa.com

 बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ६०९ जना रहेका छन् भने भक्तपुरमा ५१ र ललितपुरमा ९५ जना रहेका छन् ।

Read Full News

Loading