View More


कोरोनाका कारण रोकिएको त्रिविका परीक्षा मंसिर तेस्रो साताबाट सञ्चालन हुने

Date : 2020-09-25 | Source : www.nepalipaisa.com

कोरोना भाइरस महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा मंसिर तेस्रो साताबाट सुरु हुने भएको छ । यसका लागि विश्वविद्यालयले असोज २५ गते परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ ।

Read Full News

Loading