View More


थप १३ सय १३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ७० हजार नाघ्यो

Date : 2020-09-25 | Source : www.nepalipaisa.com

नेपालमा शुक्रबार थप १३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ सय १३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६१४ पुगेको छ । 

Read Full News

Loading