View More


उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित, अरु जिल्लामा कति ?

Date : 2020-09-25 | Source : www.nepalipaisa.com

काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Read Full News

Loading