View More


कोभिडका कारण अप्ठेरोमा परेका ७६ हजार ९६७ जना नेपाली स्वदेश फर्किए

Date : 2020-09-27 | Source : www.nepalipaisa.com

कोभिड–१९ कारण विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार गत बिहीवारसम्म जहाजमार्फत ३२ मुलुकबाट नेपाली स्वदेश फर्केका हुन् । 

Read Full News

Loading