View More


१५ सय ७३ जना कोरोना संक्रमित थपिए, १० को ज्यान गयो

Date : 2020-09-27 | Source : www.nepalipaisa.com

नेपालमा आइतबार थप १५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ सय ७३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read Full News

Loading