विश्वभर कोरोना संक्रमित संख्या ३ करोड ३३ लाख नाघ्यो
Date : 2020-09-28 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३३ लाख ७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४९ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।