View More


पछिल्लो २४ घन्टामा थप १३ सय ५१ जनामा कोरोना पुष्टि, ४ जनाको ज्यान गयो

Date : 2020-09-28 | Source : www.nepalipaisa.com

 नेपालमा सोमबार थप १३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ सय ५१ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ । 

Read Full News

Loading