View More


काठमाडौं उपत्यकामा संक्रमण बढ्दो, सोमबार थपिए ८१७ जना संक्रमित

Date : 2020-09-28 | Source : www.nepalipaisa.com

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ६४९ जना रहेका छन् भने भक्तपुरमा ३६ र ललितपुरमा १३२ जना रहेका छन् । 

Read Full News

Loading