Date : 2020-09-29 | Source : www.nepalipaisa.com
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परीक्षण गरेको केही मिनेटभित्रै (१५ देखि ३० मिनेटभित्र रिपोर्ट आउने) कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने प्रविधि विकासले न्यून र मध्यम आय भएका मुलुकलाई निकै ठूलो राहत दिने बताएको छ ।