View More


चौबीस घन्टामा ७३१ जना संक्रमित निको भए, १५ सय १३ जना नयाँ थपिए

Date : 2020-09-29 | Source : www.nepalipaisa.com

पछिल्लो २४ घन्टामा ७३१ जना कोरोना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । यस्तै, यसअवधिमा १५ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घन्टाभित्र थप १० जनाको ज्यान गएको छ ।

Read Full News

Loading