View More


१५ सय ५९ जनामा कोरोना पुष्टि हुँदा थप ७ जनाको ज्यान गयो

Date : 2020-09-30 | Source : www.nepalipaisa.com

नेपालमा बुधबार थप १५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ सय ५९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Read Full News

Loading