View More
Date : 2020-09-30 | Source : www.nepalipaisa.com
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ६९७ जना रहेका छन् भने भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना रहेका छन् ।
Read Full News