View More


२४ घण्टामा ३ लाख १५ हजार नयाँ संक्रमित थपिए

Date : 2020-10-01 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ४१ लाख ५९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १५ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । 

Read Full News

Loading