View More


कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५०० नाघ्यो, नयाँ १९ सय ११ जना संक्रमित थपिए

Date : 2020-10-01 | Source : www.nepalipaisa.com

नेपालमा बिहीबार थप १९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ सय ११ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

Read Full News

Loading