View More


३३ सय ७ जना संक्रमित निको हुँदा २७ सय २२ नयाँ थपिए

Date : 2020-10-02 | Source : www.nepalipaisa.com

पछिल्लो २४ घन्टामा ३३ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

Read Full News

Loading